- तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोगEditor द्वाराकाठमाण्डौ २१ भदौ २०८१ आज भन्दा ८ वर्ष अगाडि कमाउने उमेरमा घरको एकमात्र साहारा भएका बैतडी पाटन घर भइ कंचनपुरमा बसोबास गर्दै आएका तारा दत्त भट्टको खुशी धेरै दिन टिक्न पाएन । घरमा एक्ली आमा , बुढा बाजे र बिहे गरि एक महिना मात्रै भएकी श्रीमती छोडेर मुगु जिल्लामा सप्रोस नेपाल (NGO) मा काम गर्नथप जान्नुहोस्
- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बैतडीबाट ध्यानाकर्षण पत्रEditor द्वाराजिल्ला बैतडी अस्पतालका समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई बैतडीबासीले पाँच बुँदे ध्यानाकर्षण पत्र पठाएका छन्
- शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्स समिति द्वारा प्रधान्मन्त्रि लाइ ज्ञापन पत्रEditor द्वारा
- बझाङ जिल्ला अस्पताल – विज्ञप्तिEditor द्वाराबझाङ, ०२ साउन २०८१
- मेरुदण्ड पक्षघातले घर-जग्गा बेच्न बाध्य ताराBN Joshi द्वाराकंचनपुर जिल्लाको कृष्णपुर न.पा. ०६, गौरीदेवी टोल बस्ने तारादत्त भट्ट आफ्नो परिवारको हेरविचार गर्ने एकमात्र सदस्य थिए मेरुदण्डमा चोट पश्चात् ७ वर्ष देखि उपचार गराइरहेका तारा दत्त भट्टले उपचारको क्रममा घर जग्गा समेत सकाउदा पनि उपचार अझै बाकी हुदा निको हुने आशा कम हुँदै गएको तर आशा नसकिएको बताउछन । वुवाको अनुहार पनि राम्रो सङ्गथप जान्नुहोस्