- उप निर्वाचन २०८१Editor द्वारा०२ मंसिर २०८१, कञ्चनपुरआगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदकाथप जान्नुहोस्
- मेरो शिक्षा मेरो प्रश्नEditor द्वारासुदुरपश्चिम प्रदेश, कञ्चनपुर, २५ भदौ २०८१ नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुर !!!
- पुर्वगृह मन्त्री रबि लामिछाने धनगढीमाEditor द्वारासुदुरपश्चिम प्रदेश धनगढी २४ भदौ २०८१ धनगढी स्थित ओम पार्टी प्यालेसको हलमा आज राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमथप जान्नुहोस्
- गृहमन्त्रीको कंचनपुरमा दुई दिने कार्यक्रमEditor द्वाराकंचनपुर, १९ भदौ २०८१नेपाल सरकारको गृहमन्त्री भएपश्चात पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखक दुई दिने कंचनपुर-कैलाली भ्रमणमा रहेका बेला कंचनपुर जिल्लाको विभिन्न स्थानहरुमा कार्यक्रममाथप जान्नुहोस्
- बैतडीमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कमिटी विस्तारEditor द्वाराबैतडी, १८ भदौ २०८१ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले विद्यार्थी कमिटी चयन गरेको छ । –थप जान्नुहोस्
- गृहमन्त्रीको कंचनपुरमा कार्यक्रमEditor द्वारासुदुरपश्चिम प्रदेश १८ भदौ २०८१ गृहमन्त्री रमेश लेखक धनगढी विमानस्थल हुँदै कंचनपुर आउने भएका छन । कंचनपुरका विभिन्न ठाउँमा आज र भोलि गरि कार्यक्रमको लागी गृहमन्त्री लेखक कंचनपुर आएका हुनथप जान्नुहोस्
- महिला उपाध्यक्ष पराजित झाक्री पोलिटब्युरो सदस्यमा निर्वाचितEditor द्वाराने क पा एकीकृत समाजवादीको प्रथम केन्द्रिय कमिटी बैठकबाट रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित
- सुदुरपश्चिम प्रदेशको प्रेस विज्ञप्तिEditor द्वाराधनगढी ३ भदौ २०८१ सुदुरपश्चिम प्रदेश, धनगढी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम प्रदेश सरकारथप जान्नुहोस्
- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बैतडीबाट ध्यानाकर्षण पत्रEditor द्वाराजिल्ला बैतडी अस्पतालका समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई बैतडीबासीले पाँच बुँदे ध्यानाकर्षण पत्र पठाएका छन्
- बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनेEditor द्वाराधनगढी, २८ साउन २०८१सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले २०८१/०४/३० गते बुधबार बिश्वासको मत लिने भएका छन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीलेथप जान्नुहोस्
- सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबी , एमालेको समर्थनEditor द्वाराधनगढी २० साउन २०८१ सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री दिर्घ सोडारीले शुक्रबार राजिनामा दिए सङ्गै नयाँ मुख्यमन्त्रीको पर्खाइ अब समाप्त भएको छ । सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयको सभा हलमा सुदुरपश्चिम प्रदेशथप जान्नुहोस्
- अखिल नेपाल महिला संघले कंचनपुर जिल्ला प्रशासनमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायोEditor द्वाराकंचनपुर, २५ जुलाई २०२४ अखिल नेपाल महिला संघकी अध्यक्ष चिनी गिरीको नेतृत्वमा एक टोलीले कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा भीमदत्त नगरपालिका वडा नं.थप जान्नुहोस्
- शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्स समिति द्वारा प्रधान्मन्त्रि लाइ ज्ञापन पत्रEditor द्वारा
- नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमिति बैठक बस्नेEditor द्वारानेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमिति बैठक बस्ने भएको छ
- बदलिएको सरकारमा कसको जिम्मेवारी कुन ?Editor द्वारालोकतान्त्रिक गणतन्त्रका नयाँ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन । नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन पश्चात् देशले नयाँ कार्यकारी पाएको हो