ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो

ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ ।

प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव

बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमाथप जान्नुहोस्

बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट

यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडी श्रोतका अनुसार जानकारीमा आएको छ ।

सुदूरपश्चिम प्रदेशको २०८१/०८२ को बजेट प्रस्तुत

आज सुदूरपश्चिम प्रदेश सभाको सभा हलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम बहादुर भण्डारीको अध्यक्षतामा सुदूरपश्चिमथप जान्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीमण्डल, कसको कुन जिम्मेवारी

सुदुरपश्चिम प्रदेश सरकारमा मुख्य मन्त्रीको जिम्मेवारीमा नेकपा एकीकृत समाजवादीका माननीय दिर्घ सोडारी रहेका छन ।  सुदूरपश्चिमथप जान्नुहोस्

ने.वि.संघ कंचनपुरले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र

नेपाल विद्यार्थी संघ कंचनपुरका अध्यक्ष रमेश चटौत सहितको विद्यार्थीहरुको समुहले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन ।थप जान्नुहोस्

स्व.वि.यु. निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी

स्थानीय तहको निर्वाचन तथा केन्द्रिय निर्वाचनमा पछिल्लो समय निर्दलिय (स्वतन्त्र ) उम्मेदवारहरुले प्राप्त गरेको सफलता रथप जान्नुहोस्

अनैतिक गतिविधि गर्ने लाई कंचनपुर ने बि संघको चेतावनी

कंचनपुर जिल्लामा रहेका क्याम्पसहरुमा ने.वि. संघ कंचनपुरले आफ्नो सङ्गठनको नाममा कसै व्यक्तीले कुनै विरोध गरे आफ्नोथप जान्नुहोस्

स्व.वि.यु. निर्वाचनमा कंचनपुरमा ने.वि.संघ

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन ने.वि.संघको कंचनपुर जिल्ला अध्यक्षको रुपमा केही साता अगाडि मात्रै ने.वि.संघ केन्द्रले रमेशथप जान्नुहोस्

सङ्गगठन विस्तारमा ने.वि.स. कंचनपुर

कंचनपुर , फाल्गुन १९ सुदुरपश्चिम विश्व-विद्यालयले आफ्नो अन्त्रगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने निर्णय निकालेथप जान्नुहोस्

१९ वर्ष पछि स्व.वि.यु. निर्वाचन हुँदै

सुदुरपश्चिम विश्व विद्यालयमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । विश्व विद्यालयले एकथप जान्नुहोस्

error: Content is protected !!