ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

बैतडीको द.न.पा.–५ ले गर्‍यो सार्वजनिक सुनुवाई

बैतडी , असार २७, २०८१बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नथप जान्नुहोस्

धनगढी मा प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता २०८१ सम्पन्न

सुदुरपश्चिम प्रदेश धनगढी, १० असार २०८१ धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोकथप जान्नुहोस्

नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो

ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ उद्घाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।

प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव

बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमाथप जान्नुहोस्

बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट

यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडी श्रोतका अनुसार जानकारीमा आएको छ ।

सुदूरपश्चिम प्रदेशको २०८१/०८२ को बजेट प्रस्तुत

आज सुदूरपश्चिम प्रदेश सभाको सभा हलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम बहादुर भण्डारीको अध्यक्षतामा सुदूरपश्चिमथप जान्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीमण्डल, कसको कुन जिम्मेवारी

सुदुरपश्चिम प्रदेश सरकारमा मुख्य मन्त्रीको जिम्मेवारीमा नेकपा एकीकृत समाजवादीका माननीय दिर्घ सोडारी रहेका छन ।  सुदूरपश्चिमथप जान्नुहोस्

अन्तिम दुई खेलको लागी सन्दीप विश्वकपमा

T20 विश्वकप क्रीकेट प्रतियोगिताको नेपालले खेल्ने अन्तिम दुई खेल बलियो प्रतिद्वन्द्वी साउथ अफ्रिका र बङग्लादेश संगथप जान्नुहोस्

error: Content is protected !!