ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

कंचनपुर, २८ भदौ २०८१
महाकाली नदिले अहिले सम्मकै उच्च पानीको रेकर्ड बनाएको छ । भर्खरै प्राप्त खबर अनुसार महाकाली नदीको बहाव ४ लाख ६५ हजार क्युसेक पुगेको छ । जिल्ला प्रसासन कार्यालय कंचनपुरले महाकाली तटिय क्षेत्रका बासिन्दाहरुलाइ सुरक्षित स्थानमा सर्न जानकारी समेत गराइसकेको छ ।
महाकाली नदीमा बहाव बढेसङ्गै बनबसा पुलमा समेत चारपाङ्रे गाडी बन्द गरिएको छ ।

भिडिओ हेर्नुहोस् :

फोटोहरु :

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!