बैतडी, १८ भदौ २०८१
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
जिल्ला सम्मेलनले विद्यार्थी कमिटी चयन गरेको छ ।
– अध्यक्ष: सोनम धामी
– बरिष्ठ उपाध्यक्ष: अर्जुन बोहरा
– उपाध्यक्ष: राम भट्टराई
– सचिव: मिना भट्ट
– सहसचिव: लोक बहादुर कार्की
– सहसविच: हजारी खत्री
– कोषाध्यक्ष: गौरव लुहार