ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

काठमाण्डौ, १३ भदौ २०८१

ने क पा एकीकृत समाजवादीको प्रथम केन्द्रिय कमिटी बैठकबाट रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छन । ८४ जना पोलिटब्युरो सदस्यमा सबैभन्दा बढी २०१ मत विरोध खतिवडाले पाएका छन । १८२ मत हासिल गरि रामकुमारी झाक्री विजयी भएकी हुन भने महिला उपाध्यक्षमा ११२ मत ल्याएकी उनलाई १८९ अर्थात ७७ मत बढी ल्याइ जयन्ती राई महिला उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error:Content is protected !!