ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

धनगढी, २८ साउन २०८१
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले २०८१/०४/३० गते बुधबार बिश्वासको मत लिने भएका छन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error:Content is protected !!