ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

धनगढी 

२० साउन २०८१

सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री दिर्घ सोडारीले शुक्रबार  राजिनामा दिए सङ्गै नयाँ मुख्यमन्त्रीको पर्खाइ अब समाप्त भएको छ । सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयको सभा हलमा सुदुरपश्चिम प्रदेश नेपाली काङ्ग्रेस पार्टीका संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य कमल बहादुर शाहले प्रदेश प्रमुख नजिर मिया समक्ष मुख्यमन्त्रीमा नेकपा एमालेको समर्थनमा दाबी पेश गर्नु भएको छ  । मुख्यमन्त्रीमा यो उहाँको दोस्रो कार्यकाल हुनेछ । केन्द्रिय राजनितिमा सत्ता गठबन्धन पश्चात् आएको राजनितिक फेरबदल जस्तै प्रदेशमा समेत  नेपाली काङ्ग्रेस  र नेकपा एमाले गरि सुदुरपश्चिम प्रदेश सरकार बन्ने भएको छ । 

सरकार निर्माणको लागी नेपाली काङ्ग्रेसका १८ तथा नेकपा एमालेका ११ गरि  जम्मा २९ जना प्रदेशसभा सदस्य सहित नेपाली काङ्ग्रेस  सुदुरपश्चिमका संसदीय दलका नेता माननीय कमल बहादुर शाहले बहुमत समर्थनमा मुख्यमन्त्रीको लागी आफ्नो दाबी पेश गरेको हुन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!