चलिरहेको २० ओभरको विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ ।
हिजो साझ भएको भारत र अस्ट्रेलियाको खेल भारतले जित्दै समूह चरणको बिजेता भएर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने पराजित अस्ट्रेलिया भने आज बिहान बङ्ग्लादेश सङ्गको खेलमा अफगानिस्तान बिजेता भए सङ्गै सेमिफाइनल पुग्नबाट बन्चित भएको छ ।
पुर्व बिजेता अस्ट्रेलिया विश्वकपबाट बाहिर भए सङ्गै भारत , दक्षिण अफ्रिका, बेलायत तथा अफगानिस्तान सेमिफाइनलमा पक्का भएका छन ।