ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

सुदुरपश्चिम प्रदेश धनगढी,

१० असार २०८१

धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा ” प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता-२०८१” सम्पन्न भएको छ । प्रतियोगितामा कंचनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट सहभागी राधेश्याम भजन मण्डलीले प्रथम स्थान हासिल गर्दै प्रमाण पत्र र नगद रु. २० हजार प्राप्त गरेको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि रहेका थिए । उक्त प्रतियोगितामा २५ टिमका प्रतियोगीहरू विभिन्न धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error:Content is protected !!