ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट

यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडी श्रोतका अनुसार जानकारीमा आएको छ ।

error:Content is protected !!