T20 विश्वकप क्रीकेट प्रतियोगिताको नेपालले खेल्ने अन्तिम दुई खेल बलियो प्रतिद्वन्द्वी साउथ अफ्रिका र बङग्लादेश संग वेष्टइण्डिजमा खेलाइने छन । बलिया प्रतिस्पर्धीहरु संग बलियो टोली घोषणा गर्ने नेपाललाई राम्रो अवसर समेत रहेको देखिन्छ । नेपाली स्टार स्पिनर सन्दिप लामिछानेलाई समेत वेष्टइण्डिजमा हुने नेपाली खेलको लागी त्यता तर्फ जाने भएका छन ।