ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ०२ स्थित अवस्थित भृकूटि आधारभूत विद्यालय ठडकुडाको ३ वटा भवनको जस्ताले छाएको छानो राती आएको हावाहुरीले उडाएको छ । 

१०९ जना बालबालिका अध्ययनरत विद्यालयमा भवनको अभाव भएसङ्गै अध्ययन अध्यापन प्रभावित हुने सम्भावना बढदो देखिन्छ भने बिहानको कक्षाहरु भने विद्यालयको चउरमा राखी पढाई भइ रहेको विद्यालय स्रोतले जानकारी गराएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error:Content is protected !!