भारतको टी20 विश्वकप ईतिहास
सुदुरपश्चिम प्रदेश , कंचनपुर १६ असार , २०८१ भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजितथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेश , कंचनपुर १६ असार , २०८१ भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजितथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेश , बैतडी १२ असार , २०८१ जारी T20 विश्वकपको सेमिफाइनलमा भोली नेपाली समय अनुसारथप जान्नुहोस्
चलिरहेको २० ओभरको विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ । हिजो साझ भएकोथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेश धनगढी, १० असार २०८१ धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोकथप जान्नुहोस्
कंचनपुर, महेन्द्रनगर १० असार २०८१ आज अनेरास्ववियु कंचनपुरको १७ औ जिल्ला अधिवेशन कंचनपुर सम्पन्न भएको छथप जान्नुहोस्
ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।
आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमाथप जान्नुहोस्
असार ५, २०८१महेन्द्रनगर संवाददाता इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार,थप जान्नुहोस्
बैतडी, असार १ गते शनिबार राति, बैतडीको पाटन नगरपालिका-६ मा ४५ वर्षीय विरभान सिंह विष्ट २६थप जान्नुहोस्
यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडी श्रोतका अनुसार जानकारीमा आएको छ ।
आज सुदूरपश्चिम प्रदेश सभाको सभा हलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम बहादुर भण्डारीको अध्यक्षतामा सुदूरपश्चिमथप जान्नुहोस्
T20 विश्वकप क्रीकेट प्रतियोगिता चलिरहेको बेला नेपालका लागी ICC बाट खुशीको खबर आएको छ । नेपालथप जान्नुहोस्
जेठ ३० ,धनगढीधनगढी उप महानगरपालिकामा रहेको होटल आस्थाको सभाहलमा आज जनचेतना तथा युवा जागरण मंच नेपालथप जान्नुहोस्
सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस प्रदेश बाट राष्ट्रीय तथाथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेश सरकारमा मुख्य मन्त्रीको जिम्मेवारीमा नेकपा एकीकृत समाजवादीका माननीय दिर्घ सोडारी रहेका छन । सुदूरपश्चिमथप जान्नुहोस्
T20 विश्वकप क्रीकेट प्रतियोगिताको नेपालले खेल्ने अन्तिम दुई खेल बलियो प्रतिद्वन्द्वी साउथ अफ्रिका र बङग्लादेश संगथप जान्नुहोस्
२० ओभरमा खेलाइने क्रीकेट विश्वकप २०२४ मा आज भारत र पाकिस्तान एका अर्का संग भिडदै छनथप जान्नुहोस्
अछामबाट दैलेख तर्फ दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामेथप जान्नुहोस्