• ब्याटरको भरमा टी२० सिरिज जितेको भारत
    साउथ अफ्रिकामा सम्पन्न भएको टी२० क्रिकेट प्रतियोगिताको ४ म्याचको सिरिजमा भारतले साउथ अफ्रिकालाइ ३/१ ले हराउदै सिरिज कब्जा गरेको छ । सुर्यकुमार यादवको कप्तानीमा रहेको भारतिय टोलीले सबै म्याचमा पहिले ब्याटिङ गरेको थियो । पहिलो म्याचमा भारतका लागी सञ्जु स्यामसनलेथप जान्नुहोस्
  • सन्जुले बचाएको भारतिय इनिङ , ठोके दोस्रो शतक
    २३ कार्तिक २०८१ कंचनपुर  साउथ अफ्रिका भ्रमणमा रहेको भारतिय  क्रीकेट  टोलीले आजबाट साउथ अफ्रिकी टोली सङ्ग ४ म्याचको टी20 सिरिजको पहिलो म्याच खेलिरहेको छ । टस जितेर फिल्डिङ रोजेको साउथ अफ्रिकाको लागि भारतका विकेट किपर ओपनर ब्याटर सन्जु स्यामसनको उत्कृष्टथप जान्नुहोस्
  • नेपाल जित्दा, भारत पराजित
    कंचनपुर  ०४ कार्तिक २०८१ आज अमेरिकामा भएको दोस्रो टी20 खेलमा नेपालले अमेरिका लाई सुपर ओभरमा  हराएको छ भने आफ्नै होमग्राउण्डमा पाहुना टोली न्युजिल्यान्ड सङ्ग टेस्ट खेल खेलिरहेको भारत पहिलो टेष्टमा ८ विकेटले पराजित भएको छ  ।  नेपालले पहिले ब्याटिङ गर्दैथप जान्नुहोस्
  •  “टाइगर” दिप्पीको गर्जन , अमेरिका हार्‍यो
    कंचनपुर  ०२ कार्तिक २०८१ आज भएको नेपाल र अमेरिका बिच अमेरिकामा भएको पहिलो t20  क्रिकेट खेलमा नेपालका अलरारउण्डर दिपेन्द्र सिंह ऐरीको  १८ बलमा २८ रन तथा ३ ओभरमा ३ विकेट का साथै एक रन आउटको मदतमा नेपालले t20 मा पछिल्लोथप जान्नुहोस्
  • दिपेन्द्र उत्कृष्ठ दुईमा , हार्दिक पाण्ड्या र स्टोइनिस परे पछि
    कंचनपुर  १६ असोज २०८१ नेपाली क्रीकेट टीमका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रीकेट परिषदको अलराउण्डर तर्फ  दोस्रो स्थानमा उक्लिएका छन । ICC ( International Cricket council ) ले हिजो अर्थात  १ अक्टोबर २०२४ मा जारी गरेको नयाँ वरियतामा पछिल्लोथप जान्नुहोस्
  • विश्वले चिनेको दिपेन्द्र , नेपालले चिनेन
    काठमाण्डौ  ०६ असोज २०८१ नेपाली क्रीकेट टोलीले विश्वकप छनौट लिग २ क्रीकेट शृङ्खलामा आज क्यानडा सङ्ग खेल्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन । कुशल भुर्तेल टीममा नहुदा उनको स्थानमा अर्जुन साउद छन भनेथप जान्नुहोस्
  • “टाइगर इज ब्याक” नेपाल प्रीमियर लिग
    काठमाण्डौ, २९ भदौ, २०८१नेपालको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी नेपाल प्रीमियर लिग (NPL) मा सुदूरपश्चिम टीमबाट खेल्ने भएका छन्। नेपाल क्रिकेट संघले आज गोलाप्रथाबाट मार्की खेलाडीहरूको टुंगो लगाएसँगै NPL को तयारीलाई तीव्रता दिएको छ।थप जान्नुहोस्
  • पर्शुराममा “चौराह पृमियर लिग -३” क्रीकेट प्रतियोगिता हुने
    डडेल्धुरा ८ भाद्र २०८१ डडेल्धुराको पर्शुराम नगरपालीकामा  चौराह स्पोर्टस एसोसिसनको आयोजनामा नगरपालिका स्तरिय क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ । चौराह स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश अवस्थीले आज अपि होटेलको सभाहलमा  पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेका हुन ।   चौराह पृमियरथप जान्नुहोस्
  • गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी” सार्वजनिक
    तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ | गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत
  • भारतको टी20 विश्वकप ईतिहास
    सुदुरपश्चिम प्रदेश , कंचनपुर  १६ असार , २०८१ भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजित गरे सङ्गै T20 विश्वकप क्रीकेट प्रतियोगितामा अपराजित यात्रा सङ्गै T20 विश्वकपको समापन भएको छ । क्रीकेट इतिहासमा विश्वकपको अभागी टोलीको रुपमा चिनिने साउथ अफ्रिकाको थप जान्नुहोस्
  • विश्वकप सेमिफाइनल भोली
    सुदुरपश्चिम प्रदेश , बैतडी १२ असार , २०८१  जारी T20 विश्वकपको सेमिफाइनलमा भोली नेपाली समय अनुसार बिहान र बेलुका गरी दुई खेल हुँदै छन । सेमिफाइनलमा  दक्षिण अफ्रिका सङ्ग अफगानिस्तान भिडदै छ भने भारतले इङलिस टीम सङ्ग प्रतिस्पर्धा गर्दैछ । बिहानकोथप जान्नुहोस्
  • बिश्वकपको सेमिफाइनलमा चार टीम
    चलिरहेको २० ओभरको  विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ ।  हिजो साझ भएको भारत र अस्ट्रेलियाको खेल भारतले जित्दै समूह चरणको बिजेता भएर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने पराजित अस्ट्रेलिया भने आज बिहान बङ्ग्लादेश सङ्गको खेलमाथप जान्नुहोस्
  • धनगढी मा प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता २०८१ सम्पन्न
    सुदुरपश्चिम प्रदेश धनगढी, १० असार २०८१ धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा ” प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता-२०८१” सम्पन्न भएको छ । प्रतियोगितामा कंचनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट सहभागीथप जान्नुहोस्
  • राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ उद्घाटन कार्यक्रम सम्पन्न
    राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।
  • नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव
    बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला कमिटी गठनको प्रस्ताव प्रस्तुत गरेको छ। केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय कमिटीले बैतडीथप जान्नुहोस्
  • विश्वको छैटौ स्थानमा दिपेन्द्र
    असार ५, २०८१महेन्द्रनगर संवाददाता इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार, नेपालका अलराउंडर दिपेन्द्र सिंह एरी छैटौं स्थानमा उक्लिएका छन्। यसअघि दिपेन्द्र ९औं स्थानमा थिए। जारी र्‍याङ्किङमा पहिलो स्थानमा अस्ट्रेलियन अलराउंडर मार्कस स्टोनिस रहेका छन्,थप जान्नुहोस्
  • विश्वकपका बिच नेपाललाई खुशीको खबर
    T20 विश्वकप क्रीकेट प्रतियोगिता चलिरहेको बेला नेपालका लागी ICC बाट खुशीको खबर आएको छ । नेपाल अहिले चलिरहेको विश्वकपमा सहभागी टीम हो । नेपाली टोलीले दुई म्याच खेल्दा एक खेलमा हार र एक खेलमा वर्षाका कारण खेल हुन नसक्दा बराबरीथप जान्नुहोस्
  • फाप्ला अन्तराष्ट्रिय क्रीकेट मैदान तथा खेलग्राम
    सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस प्रदेश बाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय खेलाडिहरू उत्पादन भएका र राष्ट्रका लागि खेलिरहेका उदाहरण नयाँ होइनन । धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा वि.सं. २०७१ सालमा धनगढीथप जान्नुहोस्
  • अन्तिम दुई खेलको लागी सन्दीप विश्वकपमा
    T20 विश्वकप क्रीकेट प्रतियोगिताको नेपालले खेल्ने अन्तिम दुई खेल बलियो प्रतिद्वन्द्वी साउथ अफ्रिका र बङग्लादेश संग वेष्टइण्डिजमा खेलाइने छन । बलिया प्रतिस्पर्धीहरु संग बलियो टोली घोषणा गर्ने नेपाललाई राम्रो अवसर समेत रहेको देखिन्छ । नेपाली स्टार स्पिनर सन्दिप लामिछानेलाई समेत वेष्टइण्डिजमाथप जान्नुहोस्
  • भारत-पाकिस्तान T20 भिडन्त
    २० ओभरमा खेलाइने क्रीकेट  विश्वकप २०२४ मा आज भारत र पाकिस्तान एका अर्का संग भिडदै छन । दुई देश विचको सीमा विवादले गर्दा यी राष्ट्रका टोली एक आपसमा क्रीकेट सिरिजहरु नखेलेको पनि धेरै वर्ष भइसकेको छ । जारी विश्वकपमा पाकिस्तानले आफ्नोथप जान्नुहोस्