हिजो आज कञ्चनपुरको महेन्द्रनगर बजारमा सामान्यतया आवत जावत गर्न समेत समस्या हुने गरेको पाइन्छ । बढदो जनसंख्खा तथा बदलिदो समय अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार विस्तार भइरहेको छ बजारको गल्लीहरु पहिलेको भन्दा फराकिलो तथा ठुला बन्दैछन । व्यवस्थित बजार र सवच्छ बजार सम्पुर्ण नगरबासीको चाहाना समेत हुन्छ , तर हिजो आज बजार को व्यापार भने अरु बेला भन्दा सुस्त छ । सबै गल्लीहरु निर्माणधिन रहेका हुदा आवश्यक काम बाहेक मानिसहरु बजारमा कम आवत जावत गरेको पाइन्छ । निर्माण कार्य तिब्र गतिले भइरहेको र व्यवस्थित बाटो फुटपात तथा ढल सहितको सुविधा समपन्न बाटो निर्माण भइरहेको हुदा केही दिन व्यापारमा आम्दानी नभएपनि
थप जान्नुहोस्