- जयपृथ्वी राजमार्ग मा ट्रक मालबाहक ट्रक पल्टियो ।२८ कार्तिक २०८१, बझाङ जयपृथ्वी राजमार्ग छब्बिस पाथिभरा ,बझाङ (खोडपे-बझाङ ) मा सुख्खा पहिरो गएको स्थानमा ट्रक निकाल्न खोज्दा मालबाहक ट्रक पल्टियो ।
- निङ्गलाशैनी मन्दिरमा रामलिला लाग्दैकंचनपुर १२ असोज २०८१ निङ्गलाशैनी जगन्नाथ समितीले यहि असोज २८ गते देखि १४ दिनको लागी रामलिला शुरु गर्ने भएको छ । भिमदत्त नगरपालिका १८ स्थित श्री निङ्ग्लाशैनी भगवती मन्दिरमा रामलिला शुरु हुन लागेको हो । आयोजक निङ्गलाशैनी जगन्नाथ समितीले रामलिलाको तयारी तथा व्यवस्थापन सोचे अनुरुप सम्पन्न होस भनी आज एक पत्रकार सम्मेलन गर्दै आफुहरुले निरन्जनथप जान्नुहोस्
- बैतडीको दशरथ चन्द न.पा.१, गुरुखोलामा पासो पर्यो बाघबैतडीको दशरथ चन्द न.पा.१, गुरुखोलामा बाघ पासोमा परेको छ
- महाकालीको नयाँ रेकर्ड , सावधान रहन तटिय क्षेत्रलाई अनुरोध ।कंचनपुर, २८ भदौ २०८१महाकाली नदिले अहिले सम्मकै उच्च पानीको रेकर्ड बनाएको छ । भर्खरै प्राप्त खबर अनुसार महाकाली नदीको बहाव ४ लाख ६५ हजार क्युसेक पुगेको छ । जिल्ला प्रसासन कार्यालय कंचनपुरले महाकाली तटिय क्षेत्रका बासिन्दाहरुलाइ सुरक्षित स्थानमा सर्न जानकारी समेत गराइसकेको छ ।महाकाली नदीमा बहाव बढेसङ्गै बनबसा पुलमा समेत चारपाङ्रे गाडी बन्द गरिएको छथप जान्नुहोस्
- मेरो शिक्षा मेरो प्रश्नसुदुरपश्चिम प्रदेश, कञ्चनपुर, २५ भदौ २०८१ नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुर !!!