- मेरो शिक्षा मेरो प्रश्नEditor द्वारासुदुरपश्चिम प्रदेश, कञ्चनपुर, २५ भदौ २०८१ नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुर !!!
- तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोगEditor द्वाराकाठमाण्डौ २१ भदौ २०८१ आज भन्दा ८ वर्ष अगाडि कमाउने उमेरमा घरको एकमात्र साहारा भएका बैतडी पाटन घर भइ कंचनपुरमा बसोबास गर्दै आएका तारा दत्त भट्टको खुशी धेरै दिन टिक्न पाएन । घरमा एक्ली आमाथप जान्नुहोस्
- नेपालका लागी भारतिय राजदुतले गरे आलीतालमा विद्यालय भवनको उदघाटनEditor द्वारासुदुरपश्चिम प्रदेश , डडेल्धुरा २० भदौ २०८१ आलिताल गाउँ पालिका ०८ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयको भवनको निर्माण भइसकेको करिब १५ बर्ष पछि उदघाटन भएको छ । बुधबार नेपालका लागी भारतिय राजदुत नवीन श्रीवास्तवलेथप जान्नुहोस्
- बैतडीमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कमिटी विस्तारEditor द्वाराबैतडी, १८ भदौ २०८१ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले विद्यार्थी कमिटी चयन गरेको छ । – अध्यक्ष: सोनम धामी – बरिष्ठथप जान्नुहोस्
- नेविसंघ बैतडीको जिल्ला कार्यसमिती बिस्तारEditor द्वाराबैतडी, ०२ साउन २०८१ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ । नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ११३सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गर्नुभएको हो । समितिको उपाध्यक्षमा अमरबहादुर टेर,दिपेन्द्रबहादुर बोहरा,भुवनथप जान्नुहोस्
- पाटनमा हावाहुरीले विद्यालयको छानो उडायो पठनपाठनमा समस्याEditor द्वाराबैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ०२ स्थित अवस्थित भृकूटि आधारभूत विद्यालय ठडकुडाको ३ वटा भवनको जस्ताले छाएको छानो राती आएको हावाहुरीले उडाएको छ । १०९ जना बालबालिका अध्ययनरत विद्यालयमा भवनको अभाव भएसङ्गै अध्ययन अध्यापनथप जान्नुहोस्
- कौवा गोरा हुनेइ ठौरEditor द्वाराआफना-आफना ठौर कि आफनी अलगै पछ्याड हुन्छी । केइ कुरडी हामले बोल्ल मिन्ज्या आशीश हुन्छी भुड्या त्योइ कुरडी अर्खाइ ठौर झाइ गद्द मिन्ज्या गाली लै हुन्या रैछ ।इसोइ एक मजाकि बात कौवान माइ लै भेटीथप जान्नुहोस्
- १९ वर्ष पछि स्व.वि.यु. निर्वाचन हुँदैBN Joshi द्वारासुदुरपश्चिम विश्व विद्यालयमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । विश्व विद्यालयले एक सुचना प्रकाशित गर्दै आउदो चैत्र ०८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने जानकारी गराएको हो । वि.स. २०६४ सालमाथप जान्नुहोस्
- साधारण स्कुलको वार्षिक उत्सव सम्पन्नEditor द्वाराकंचनपुर जिल्लाकै नमुनाको रुपमा मानिने महेन्द्रनगर उच्च माध्यमिक विद्यालय ( साधारण ) ले एक समारोहका बिच भव्य रुपमा आफ्नो ७६ औ वार्षिक उत्सव तथा ४६ औ अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्रीथप जान्नुहोस्
- पुषे १५ अर्थात (पुषको १५ गते)Editor द्वारासुदूरपश्चिम प्रदेश तथा कर्णालीको पश्चिम भेगका केही जिल्लाहरूमा मनार्इने पुषे १५ पर्व हो, यस पर्वलार्इ चाडका रूपमा मनाउन यसदिन मिठो मसिनो पकाएर खाने अनि रात लामो हुने (२२ डिसेम्बर भएपनि) भएकोले गाउखाने कथा तथा अन्यथप जान्नुहोस्