• पुर्वगृह मन्त्री रबि लामिछाने धनगढीमा
    सुदुरपश्चिम प्रदेश धनगढी  २४ भदौ २०८१  धनगढी स्थित ओम पार्टी प्यालेसको हलमा आज  राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टको सभापतित्वमा प्रमुख अतिथि  राष्ट्रिय स्वतन्त्रथप जान्नुहोस्
  • गृहमन्त्रीको कंचनपुरमा दुई दिने कार्यक्रम
    कंचनपुर, १९ भदौ २०८१नेपाल सरकारको गृहमन्त्री भएपश्चात पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखक दुई दिने कंचनपुर-कैलाली भ्रमणमा रहेका बेला कंचनपुर जिल्लाको विभिन्न स्थानहरुमा कार्यक्रममा पुगेका छन । धनगढीबाट कंचनपुर जिल्लाको पुनर्वास पुगी पुनर्वास नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट पश्चात् गृहमन्त्री लेखकले कञ्चनपुरकाे पुनर्वास स्थितथप जान्नुहोस्
  • बैतडीमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कमिटी विस्तार
    बैतडी, १८ भदौ २०८१ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले विद्यार्थी  कमिटी चयन गरेको छ ।   – अध्यक्ष: सोनम धामी – बरिष्ठ उपाध्यक्ष: अर्जुन बोहरा – उपाध्यक्ष: राम भट्टराई  – सचिव: मिना भट्ट – सहसचिव: लोक बहादुर कार्की – सहसविच: हजारी खत्रीथप जान्नुहोस्
  • सुदुरपश्चिम प्रदेशको प्रेस विज्ञप्ति
    धनगढी  ३ भदौ २०८१ सुदुरपश्चिम प्रदेश, धनगढी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि बजेट बार्षिक बिकास कार्यक्रम बिभिन्न क्षेत्रबाट प्राप्त सुझाव साथै गठबन्धन दलको सहमति र निर्देशनमा अगाडि बढने तपसिल बमोजिमका आधारहरुमा बजेट तयार गरिने बताएकाथप जान्नुहोस्
  • सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबी , एमालेको समर्थन
    धनगढी  २० साउन २०८१ सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री दिर्घ सोडारीले शुक्रबार  राजिनामा दिए सङ्गै नयाँ मुख्यमन्त्रीको पर्खाइ अब समाप्त भएको छ । सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयको सभा हलमा सुदुरपश्चिम प्रदेश नेपाली काङ्ग्रेस पार्टीका संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य कमल बहादुर शाहले प्रदेश प्रमुख नजिर मिया समक्ष मुख्यमन्त्रीमा नेकपा एमालेको समर्थनमा दाबी पेश गर्नुथप जान्नुहोस्