• बैतडी हत्याकाण्ड: एकल महिलाले अपशब्दको कारणले हत्या गरिन्
    बैतडी, असार १ गते शनिबार राति, बैतडीको पाटन नगरपालिका-६ मा ४५ वर्षीय विरभान सिंह विष्ट २६ वर्षीया एकल महिला तथा सहस्त्रलिङ्ग प्राथमिक राहत शिक्षिका भागरथी बिष्टको घरमा गए। पुरानै चिनजान भएकाले विरभान बिष्टलाई के थाहा थियो त्यो रात उनको अन्तिम रात हुनेछ भन्ने कुरा। विरभानले केहि अपशब्द प्रयोग गरेपछि, भागरथीले सहन नसकी सल्लाको चिरपटले उनीमाथि निरन्तर प्रहार गरिन् र अन्ततः उनको हत्या गरिन्। आइतबार मध्यरातसम्म भागरथीले शवलाई प्लास्टिकमा बेरेर लुकाएर राखिन्। शव व्यवस्थापन गर्न नसक्ने भएकाले उनले पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईको सहयोगमा शवलाई सडकसम्म घिसारेर लगे। पाटन-६ का ३० वर्षीय आशिष पहराको सहयोगमाथप जान्नुहोस्
  • सावधान तपाईंको मेसेन्जर, Whats app लगायत विभिन्न माध्यमबाट यस्ता मेसेज आउन सक्छन है । सावधानी अपनाऔ जोखिमबाट बचौ ।
    हिजो आज नयाँ तरिकाबाट आउदैछन यस्ता खाले भ्रममा परि आफुसङ्ग मागेको आफ्नो डिटेलहरु कसैलाई नपठाउँ बरु जानकारहरु सङ्ग बुझौ । नमस्कार नामराज जोशी म यो जोशी नामको कसैको खोजीमा छु। त्यसैले जब मैले फेसबुकमा तपाईको प्रोफाइल देखेँ मैले तपाईलाई जोड्ने निर्णय गरें र हामी कसरी एकअर्कालाई सहयोग गर्न सक्छौं भनेर हेर्नको लागि यो सन्देश लेख्ने निर्णय गरें। म श्रीमती फुसुन तुमसाभास हुँ, यहाँ इस्तानबुल टर्कीमा ISBANK मा एक बैंक अधिकारी। म विश्वास गर्छु कि यो भगवानको इच्छा हो कि म अब तपाईलाई भेट्न सक्छु। म एउटा महत्त्वपूर्ण व्यापारिक छलफल गरिरहेको छु जुन म तपाईसँग साझा गर्न चाहान्छु जुन तपाईलाई चासोथप जान्नुहोस्